प्रारम्भिक मत परिणाम : सुदूरपश्चिममा एमाले पहिलो, कांग्रेस पच्छ्याउँदै
nepalpress.com · Sat May 14 17:37:51 GMT 2022
कैलाली । सुदूरपश्चिम प्रदेशका ८८ तहका ७३४ वडामध्ये २६ वडाको परिणाम आएको छ ।
परिणाम अनुसार कांग्रेस ११ र एमालेका १२, एकीकृत समाजवादीका दुई र कांग्रेस (बिपी) का एक जना वडा अध्यक्ष निर्वाचित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)