मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

ratopati.com · Wed Oct 07 09:58:37 GMT 2026

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गरी कूटनीतिक माध्यमबाट समाधान खोज्न तथा अन्तर्राष्ट्रिय कानूनअनुसार नौवहन अधिकार र स्वतन्त्रता पूर्ण रूपमा पुनःस्थापित गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।

पाकिस्तान भ्रमणका क्रममा मङ्गलबार प्रेस टिप्पणी गर्दै उनले प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकार पूर्ण रूपमा सुनिश्चित नभएसम्म मध्यपूर्वमा दिगो शान्ति कायम हुन नसक्ने बताए । प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकारको पक्षमा पाकिस्तानले निरन्तर आवाज उठाउँदै आएको उनले उल्लेख गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)