पूर्वप्रधानन्यायाधीश जबरा र उनीनिकटहरुको घरमा सम्पत्ति शुद्धीकरणको छापा
corporatenepal.com · Wed Oct 07 09:50:39 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू र नातेदारको घरमा छापा मारेको छ ।
समाचार स्रोतका अनुसार, जबरासहित उनीनिकट नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा छापा मार्ने काम भएको हो । जबराका केही नातेदारको घरमा पनि विभागको टोली पुगेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)