मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

चिकित्सा शिक्षा आयोगअगाडि अनसनरत डिल्ली हरिजनको स्वास्थ्य बिग्रियो, वीर अस्पताल भर्ना

kendrabindu.com · Wed Oct 07 09:59:28 GMT 2026

काठमाडौं । चिकित्सा शिक्षा आयोगको कार्यालय अगाडि आमरण अनसन बस्दै आएका एमबीबीएस इन्टर्न चिकित्सक डिल्ली हरिजनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ।

रक्तचाप घट्नुका साथै शरीर कमजोर भएपछि हरिजनलाई उपचारका लागि वीर अस्पताल लगिएको हो। हरिजन अनसन बसेको बुधबार तेस्रो दिन हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)