स्वर्णिम भए उपसभापति‚ रास्वपाले थप्यो ६ पदाधिकारी
thahakhabar.com
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा स्वर्णिम वाग्लेलाई पार्टी उपसभापति बनाउनुका साथै ६ जना पदाधिकारी पनि थपेको छ।
रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले एकजना उपाध्यक्ष, दुईजना सह-महामन्त्री र तीनजना सह-प्रवक्ता गरी ६ जना पदाधिकारी थपिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)