रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
onlinekhabar.com · Wed Oct 07 09:59:38 GMT 2026

२१ असोज, काठमाडौं । यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका वैज्ञानिक हेनरी बी. कागन र जापानका वैज्ञानिक केन्सो सोईलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।