ओमान–ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य
kathmandupati.com · Wed Oct 07 10:09:39 GMT 2026
काठमाण्डु – आइसिसी विश्वकप क्रिकेट लिग–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ओमान ए ले पहिलो अभ्यास खेलमा जितको लागि १६१ रनको लक्ष्य दिएको छ ।
ओमान क्रिकेट एकेडेमीतर्फ २ मा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ए ले ३९।५ ओभरमा सबै विकेट गुमाउँदै १६० रनको योगफल बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)