विधि र पद्धतिको लडाइँमा एमाले
thahakhabar.com
काठमाडौं : नेकपा एमाले अनौपचारिक रुपमा विभाजन भइसकेको छ। दुवै पक्षका दोस्रो तहका नेताहरूले अझै एकताको प्रयास जारी राखिरहेका छन्। तर, सम्भावना अझै पातलिँदै गइरहेको छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली एकलौटी चलेको आरोपसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले संघर्ष गरिरह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)