अव्यवस्थित नेट तथा केबलका तार हटाउन महानगरको निर्देशन
deshsanchar.com · Mon Jan 09 16:16:22 GMT 2023
मोरङ – विराटनगरलाई सफा र सुन्दर बनाउने अभियानका क्रममा महानगरले छरपस्ट रहेका नेट तथा केवल तार व्यवस्थापन गर्ने भएको छ।
महानगरपालिकामा सोमबार महानगरका पदाधिकारी र केवल तथा नेट व्यवसायीबीच बसेको बैठकले बिहीबारबाट अव्यवस्थित रूपमा राखिएका तार व्यवस्थापन गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)