मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

यस्तो छ बलिउड अभिनेत्री कंगना रनावतको फिटनेस टिप्स

swasthyakhabar.com · Sat Sep 24 00:32:00 GMT 2022

काठमाडाैं- कंगना रनावत बलिउडकी चर्चित अभिनेत्री हुन्। ३५ वर्षको उमेरमा पनि उनी निकै फिट छिन्। चलचित्रमा फरकफरक पात्रको लागि उनी निकै मेहेनत गर्छिन्। निकै व्यस्तताको बावजुद पनि उनी आफ्नो खानपिन र व्यायाममा निकै ख्याल गर्छिन्।

उनको खानामा तरकारी, प्रोटिन र ताजा फलफूलको मिश्रण समावेश छ। उनी ब्रेकफास्टमा दूधसँग दलिया खान्छिन्। त्यसपछि ताजा फल, प्रोटिन शेक र ब्राउन ब्रेड खान रुचाउँछिन्। उनले दिउँसोको खानामा सलाद, भात, रोटी, दाल र उमालेको तरकारी खाने गरेकी छिन्। जंक, ओइली र फास्टफुडबाट टाढै रहने कंगना डिनरमा सूप, उमालेको तरकारी र सलाद खान्छिन्।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)