नेपालको स्तरोन्नतिबारे युरोपमा चासो
gorkhapatraonline.com · Fri Oct 13 05:54:34 GMT 2023
ब्रसेल्स (बेल्जियम), असोज २६ गते ।
नेपालबारे युरोपमा चासो र चर्चा दुवै बढेको छ । सन् २०२६ मा विकासोन्मुख मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दा नेपालले अब के कस्तो प्रक्रियाबाट आफूलाई अझ बलियो बनाएर लैजान्छ भन्ने चासो युरोपेली सङ्घ (इयु) र यसका सरोकारवाला निकायमा बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)