पूर्वप्रधान न्यायाधीश चोलेन्द्र निकटको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा
setopati.com · Wed Oct 07 10:25:54 GMT 2026

पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा निकटको घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ।
बुधबार दिउँसो विभागको टोलीले एकै पटक उनी निकटको निवासमा छापा मारेको स्रोतले बतायो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)