मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान
khabarhub.com · Wed Oct 07 10:29:24 GMT 2026

इस्लामाबाद – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गरी कूटनीतिक माध्यमबाट समाधान खोज्न सबै पक्षलाई आह्वान गरेका छन्।
पाकिस्तान भ्रमणका क्रममा मंगलबार प्रेससँग कुरा गर्दै गुटेरेसले अन्तर्राष्ट्रिय कानुनअनुसार नौवहनको अधिकार र स्वतन्त्रता पूर्ण रूपमा पुनःस्थापित गर्नुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)