असार ३१ सम्म नयाँ इ–पासपोर्ट छापिन्छ भन्नेमा म पूर्ण विश्वस्त छु– परराष्ट्रमन्त्री खनाल
setopati.com · Mon Jun 29 18:51:20 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले जर्मन कम्पनीहरूको सहयोगमा राहदानी विभागले असार ३१ गते (जुलाई १५) सम्म नयाँ इ–पासपोर्ट छाप्न थालिसक्नेमा आफू विश्वस्त रहेको बताएका छन्।
सेतोपाटीसँग कुरा गर्दै खनालले भने, 'मैले मन्त्री भएदेखि नै नयाँ इ–पासपोर्टहरू समयमै छापिनुपर्छ भनेर राहदानी विभागमा लगातार अनुगमन गरेर अपडेट लिने काम गरेको छु। प्राविधिक र अन्य हिसाबले पनि असार ३१ सम्म नयाँ राहदानी छापिन्छन् भन्नेमा म पूर्ण रूपमा विश्वस्त छु।'
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)