मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसको मधेसी सहमहामन्त्रीमा आठ प्रतिस्पर्धी

baahrakhari.com · Wed Oct 07 10:40:18 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा मधेसी सहमहामन्त्री कोटामा एक पदका लागि आठजनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

निवर्तमान सहमहामन्त्री मुक्ताकुमारी यादवसँग पूर्वसहमहामन्त्री महेन्द्र यादवसँग पूर्वकानुनमन्त्री अजय चौरासिया, सांसद अभिषेकप्रताव साह, पूर्वसांसदहरु किरण यादव र नगिना यादव प्रतिस्पर्धामा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)