सन् २०२८ को एशिया युरोप कन्फरेन्स आईआईएमएस कलेजले आयोजना गर्ने
corporatenepal.com · Mon Jun 08 08:57:46 GMT 2026

काठमाडौं । सन् २०२८ को एशिया युरोप कन्फरेन्स आईआईएमएस कलेजले आयोजना गर्ने भएको छ । त्यसका लागि कन्फरेन्सको झण्डा हस्तान्तरण गरिएको छ ।
यसअघि मे १० देखि १२ सम्म माल्दिव्सको मालेमा ‘रिडिफाइन इम्प्याक्टः एडभान्सिङ सस्टेनेवल इनोभेसन फर द फ्युचर’ विषयमा नवौं सम्मेलन भएको थियो । यसपछिको सम्मेलन नेपालमा गर्नेगरी आईआईएमएसलाई झण्डा हस्तान्तरण गरिएको कलेजले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ