शाकिराले सेयर गरिन् नेपाली बालबालिकाले विश्वकपको गीतमा बनाएको रिल्स
setopati.com · Mon Jun 08 08:58:00 GMT 2026

कोलम्बियाकी पप गायिका शाकिराले आफ्नो गीतमा नेपाली बालबालिकाले बनाएको रिल्स सेयर गरेकी छन्।
फिफा विश्वकप २०२६ सम्बन्धी गीत ‘दाइ दाइ’ मा नेपालीले बनाएको रिल्स शाकिराले इन्स्टाग्राममा सेयर गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)