टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलको १५औँ अर्धशतक
lokaantar.com
नेपाली टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले सोमबार टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १५औँ अर्धशतक बनाएका छन् ।
कुशलले सिंगापुरमा जारी एसियाली खेलकुदको छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा हङ्कङविरुद्ध ५३ रन बनाउँदै आफ्नो अर्धशतकको संख्या १५ पुर्याएका हुन् । उनी अझै अपराजित छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)