मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चलचित्र विकास बोर्ड अध्यक्षका लागि ११ उम्मेदवारलाई अन्तर्वार्तामा बोलाइयो, कसको कहिले ?

ratopati.com · Wed Oct 07 10:51:08 GMT 2026

काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन स्वीकृत भएका ११ उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको कार्यक्रम तय भएको छ।

सञ्चार तथा सूचना मन्त्रालयले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता असोज २५ र २६ गते सिंहदरबारस्थित मन्त्रालयमा हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)