राष्ट्रपति बन्ने चर्चामा कल्याण श्रेष्ठको ‘इन्ट्री’
ukaalo.com · Thu Dec 15 17:55:02 GMT 2022
काठमाडौँ– निर्वाचनको ताजा परिणामअनुसार नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनका दलहरू आन्तरिक र एकापसमा समेत सघन परामर्शमा जुटेका बेला अबको सरकारको रूपरेखा लगभग प्रष्ट भइसकेको छ। परिस्थितिमा कुनै नाटकीय फेरबदल नभए सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने, कांग्रेसबाट सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने गठबन्धनभित्र लगभग तय छ। सरकारको नेतृत्वमा यसपछि कति अवधिमा ‘आलोपालो’ गर्ने र कसरी गर्ने, मन्त्रालयहरूको भागवण्डा कसरी मिलाउने भन्नेबारे मात्र निर्क्योल हुन बाँकी छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)