जीवहरूको अस्तित्वसँग जोडिएको रासायनिक रहस्य पत्ता लगाउने दुई वैज्ञानिकलाई नोबेल पुरस्कार
bbc.com · Wed Oct 07 11:29:15 GMT 2026

फ्रान्सेली वैज्ञानिक हेन्री बी कागान र जापानका केन्सो सोआईले यो वर्ष रसायनशास्त्रतर्फ नोबेल पुरस्कार पाउने भएका छन्।
नोबेल समितिले उनीहरूलाई जीवहरूमा हुने विषमतासम्बन्धी रासायनिक रहस्य पत्ता लगाएकाले पुरस्कार प्रदान गर्न लागिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)