मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सर्वसाधारणलाई आजदेखि सोनापुर मिनरल्सको आईपीओ खुला

arthasansar.com

पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आईपीओ निष्काशन बिक्री तथा बाँडफाँट सम्पन्न गरे संगै सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले अब सर्वसाधारणका लागि आईपीओ निष्काशन आज अर्थात असोज १४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।

सोनापुर मिनरल्सले आफ्नो जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)