कांग्रेसको कार्यसंस्कृति बदल्न महामन्त्रीमा मेरो दाबी : नैनसिंह महर
ratopati.com · Wed Oct 07 11:00:19 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढ्दै जाँदा नेता नैनसिंह महरले महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन्।
पार्टीको कार्यसंस्कृति बदल्ने र संगठनलाई परिणाममुखी बनाउने संकल्पसहित मैदानमा उत्रिएका महरले सबै धारलाई जोडेर कांग्रेसलाई नयाँ युग सुहाउँदो बनाउने अठोट व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)