यमन सरकारको दाबी– हुथीविरुद्धको स्थलगत सैन्य अभियानले प्रगति गर्दैछ
barnanmedia.com · Wed Oct 07 11:00:33 GMT 2026

यमनको सरकारले हुथी विद्रोहीविरुद्ध सञ्चालन गरिएको स्थलगत सैन्य अभियानले प्रगति हासिल गरिरहेको दाबी गरेको छ ।
सुरक्षा तयारी बढाउने विषयमा अधिकारीहरूबीच छलफल भइरहेका बेला सरकारले यस्तो जानकारी दिएको हो । सरकारी समाचार संस्था साबाका अनुसार प्रधानमन्त्री शाय अल–जिन्दानीले मंगलबार एडेनमा मन्त्रीहरूसँग भेट गरी सैन्य अभियानबारे छलफल गरेका थिए । उनले सुरक्षा तयारी बढाउन, महत्वपूर्ण संरचनाको सुरक्षा गर्न तथा सरकारको नियन्त्रणमा फर्किने क्षेत्रका लागि आवश्यक तयारी पूरा गर्न निर्देशन दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)