सेनेगललाई नै विजेता घोषित गर्ने कि मोरक्कोलाई? सीएएसको इजलासमा बिहीबार बहस
ratopati.com · Wed Oct 07 11:05:24 GMT 2026
लुजान। अफ्रिका कप अफ नेसन्स (एफकोन) को उपाधि विजेतालाई लिएर लामो समयदेखि चल्दै आएको विवाद निर्णयको नजिक पुगेको छ।
उपाधिबाट वञ्चित गरिएको सेनेगलले दर्ता गराएको पुनरावेदनमाथि स्विट्जरल्यान्डको लुजानस्थित खेलकुद मध्यस्थता अदालत (सीएएस) मा बिहीबार सुनुवाइ हुँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)