७ लाख घुससहित पक्राउ परे वरिष्ठ वन अधिकृत
setopati.com · Mon Jul 21 17:22:52 GMT 2025

डिभिजन वन कार्यालय, कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादव घुस रकमसहित पक्राउ परेका छन्।
सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यादवलाई सात लाख ३१ हजार रूपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)