टेलिभिजनका ‘राम’ अरुण गोविल अब राजा दशरथको भूमिकामा
ratopati.com · Wed Oct 07 11:12:58 GMT 2026

मुम्बई । रामानन्द सागरको चर्चित टेलिभिजन शो ‘रामायण’मा भगवान् रामको भूमिका निभाएर अपार लोकप्रियता हासिल गरेका अभिनेता अरुण गोविल अब राजा दशरथको अवतारमा पर्दामा देखिने भएका छन्।
उनी निर्देशक नितेश तिवारीले दुई भागमा निर्माण गरिरहेको बहुप्रतीक्षित फिल्म ‘रामायण’मा अयोध्याका राजा दशरथको भूमिकामा देखिन लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)