सरकारले स्थानीय तहमा ज्येष्ठ नागरिक सेवा केन्द्र खोल्ने
onlinekhabar.com · Wed Oct 07 11:05:07 GMT 2026

२१ असोज, काठमाडौं । सरकारले स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गर्नेगरी कार्यविधि तयार पारेको छ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन/स्थापना सम्बन्धी कार्यविधि, २०८३’ तयार पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)