सञ्जालमा पुजा र रेखाको नोकझोक ! ३६ को आँकडा ?
nagariknews.nagariknetwork.com · Wed Oct 07 09:17:18 GMT 2026

नेपाली चलचित्र क्षेत्रका दुई चर्चित अभिनेत्री रेखा थापा र पूजा शर्माबीच बुधबार सामाजिक सञ्जालमा जुहारी चल्यो।
केही घण्टाको अन्तरालमा एक-अर्कालाई लक्षित गर्दै स्टाटस सार्वजनिक भए। स्टाटसहरूले उनीहरूबीच ठूलै खटपट सुरु भएको भान हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)