कांग्रेसको आर्थिक प्रतिवेदन पारित
ratopati.com · Wed Oct 07 11:28:29 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको जारी महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले पेस गरेको आर्थिक प्रतिवेदन पारित भएको छ । महाधिवेशनको दोस्रो दिन श्रेष्ठले पार्टीको आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
उक्त प्रतिवेदन बन्द सत्रमा छलफल भएपछि बुधबार पारित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)