एआई ल्यापटप सार्वजनिक गर्दै माइक्रोसफ्ट र एनभिडिया
ratopati.com · Wed Oct 07 11:28:48 GMT 2026

सान फ्रान्सिस्को । अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्ट र एनभिडियाले एआईमा आधारित नयाँ ल्यापटप सार्वजनिक गर्ने तयारी गरेका छन् ।
बुधबार सान फ्रान्सिस्कोमा हुने कार्यक्रममा माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नाडेला र एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नयाँ ल्यापटप सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)