कालीगण्डकी करिडोरमा अवरोध : सिजनमै सुनसान मुस्ताङ, बोटमै रहे स्याउ
ekantipur.com · Wed Oct 07 11:26:16 GMT 2026

कालीगण्डकी करिडोरमा अवरोध : सिजनमै सुनसान मुस्ताङ, बोटमै रहे स्याउ
१० दिनदेखि सडक, विद्युत् र इन्टरनेट अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीको जनजीवन प्रभावित, दसैँअघि कालीगण्डकी कोरिडोर खोल्ने तयारी ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)