कोषाध्यक्ष श्रेष्ठको प्रतिवेदन बन्द सत्रबाट पारित
hamrakura.com · Wed Oct 07 00:00:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बन्द सत्रबाट कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको छ ।
बन्द सत्रमा कोषाध्यक्ष श्रेष्ठले पार्टीको आर्थिक अवस्था, आय–व्यय तथा आर्थिक गतिविधिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि छलफलपछि बन्द सत्रले पारित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)