कांग्रेस निर्वाचन समितिलाई सभापतिका उमेदवार खड्कीको फोन, गगन निर्विरोध होलान् ?
baahrakhari.com · Wed Oct 07 11:28:56 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा गगन थापा सर्वसम्मत निर्वाचित हुने सम्भावना देखिएको छ ।
सभापतिमा थापासहित तीनजनाको उमेदवारी परेकोमा किशोरसिंह राठौरले उमेदवारी फिर्ता लिइसकेका छन् । सभापतिका अर्का उमेदवार श्यामकृष्ण खड्कीले पनि उमेदवारी फिर्ता लिने जानकारी निर्वाचन समितिमा गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)