मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घुससहित नगरपालिकाका इन्जिनियर र सुपरभाइजर पक्राउ

annapurnapost.com · Wed Oct 07 11:27:01 GMT 2026

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुसरकमसहित सर्लाही मलंगवा नगरपालिकामा कार्यरत इन्जिनियर डिकेश यावद र सुपरभाइजर कौशल कुमार मधुकरलाई नियन्त्रणमा लिएको छ।

सेवाग्राहीसँग घुसवाफत १ लाख रुपैयाँ लिइसकेको अवस्थामा दुवैजनालाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)