कांग्रेसको बन्दसत्रले गर्यो समसामयिक, सङ्गठनात्मक र आर्थिक प्रतिवेदन पारित
nepalpress.com · Wed Oct 07 11:38:54 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्रमा पेश भएका प्रतिवेदन पारित भएका छन्।
खुल्लामञ्चमा जारी बन्दसत्रले उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सङ्गठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)