महामन्त्री गुरु घिमिरेको सांगठनिक प्रतिवेदन
onlinekhabar.com · Wed Oct 07 11:32:01 GMT 2026

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसको सांगठानिक प्रतिवेदन पारित भएको छ। जारी १५औं महाधिवेशनमा महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन आज बन्दसत्र हलले पारित गरेको हो।
यसअघि आजै कोषाध्यक्ष उमेश श्रेष्ठको प्रतिवेदन पनि हलले ताली बजाएरै पारित गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)