कांग्रेस उपसभापति शर्माको प्रतिवेदन पारित
onlinekhabar.com · Wed Oct 07 11:37:30 GMT 2026

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदन पारित भएको छ। जारी १५औं महाधिवेशनमा उपसभापति शर्माले ‘समसामयिक प्रतिवेदन-२०८३’ प्रस्तुत गरेका थिए।
आज बुधबारको बन्द सत्रले उनको प्रतिवेदन ताली बजाएर पारित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)