कांग्रेसको आर्थिक प्रतिवेदन पारित
kendrabindu.com · Wed Oct 07 11:40:40 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्रबाट आज कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित भएको छ ।
बन्दसत्रमा कोषाध्यक्ष श्रेष्ठले पार्टीको आर्थिक अवस्था, आय–व्यय तथा आर्थिक गतिविधिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । छलफलपछि उक्त प्रतिवेदन बन्दसत्रले पारित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)