मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर एक लाख घुससहित पक्राउ

lokaantar.com

सर्लाहीको मलंगवा नगरपालिकामा कार्यरत इन्जिनियर डिकेशकुमार यादव र सुपरभाइजर सहायक (चौथो) कौसलकुमार मधुकर एक लाख घुस (रिसवत)सहित पक्राउ परेका छन् ।

आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट लिएको उक्त रकमसहित मंगलबार पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)