प्रतिनिधिसभा बैठक सूचना टाँसेर मंगलबारसम्म स्थगित
nagariknews.nagariknetwork.com · Mon Jun 08 08:56:03 GMT 2026

प्रतिनिधिसभा बैठक सूचना टाँस गरी स्थगित गरिएको छ।
सभामुख डिपी अर्यालले १५ मिनेटका लागि स्थगित गरेका बैठक सूचना टाँसेर मंगलबारसम्मका स्थगित गरिएको हो।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाबारे दिएका अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र सदनमा आएर माफी माग्नुपर्ने माग राख्दै बैठक अवरुद्ध गर्दै आएका छन्।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
बालेन शाह