बैतडीमा जिप दुर्घटना, दुई जना घाइते
onlinekhabar.com · Mon Jun 08 09:08:03 GMT 2026

२५ जेठ, बैतडी । बैतडीमा जिप दुर्घटना हुदा दुई जना घाइते भएका छन्।
जिल्लाको पुर्चौडीबाट सिल्लेगडातर्फ जाँदै गरेको म १ ज १३९ नम्बरको जिप सोमबार दोगडाकेदार गाउँपालिका–३ कुकुडेपानीस्थित भित्री कच्ची सडकखण्डमा दुर्घटनामा परेको हो । जिप सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)