कांग्रेसको मूल उद्देश्य पार्टीलाई लोकतान्त्रिक मूल्य र संस्कृतिअनुसार अघि बढाउनु हो- शर्मा
setopati.com · Wed Oct 07 11:47:00 GMT 2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयसम्बन्धी प्रस्ताव पारित भएको छ।
शर्माले प्रस्तुत गरेको प्रस्तावमा लोकतान्त्रिक संस्कृतिमा भइरहेको क्षयलगायत समसामयिक राजनीतिक विषयलाई समेटिएको छ। बन्दसत्रले उक्त प्रस्ताव पारित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)