मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा

arthasansar.com · Wed Oct 07 11:47:07 GMT 2026

ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा गरेको छ। उनी हाल बैंकको नायब महाप्रबन्धक पदमा कार्यरत छन् । बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव सँगाल्नुभएका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा आफ्नो बैंकिङ करिअर सुरु गरेका थिए।

उनी सन् २००६ देखि ग्लोबल आइएमई बैंकमा निरन्तर आबद्ध छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)