विश्वप्रकाश शर्माले भने- जित्दै गर्दा मुस्कुराउने, हार्दा पनि माला लगाइदिने कांग्रेस बनाऔँ
onlinekhabar.com · Wed Oct 07 11:49:12 GMT 2026

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनबाट गुनासो र निराशा होइन, आपसी एकता र सद्भावको भावना लिएर बाहिरिनुपर्ने बताएका छन्।
महाधिवेशनको बन्द सत्रमा सम्बोधन गर्दै शर्माले कांग्रेसभित्र चुनावी प्रतिस्पर्धा भए पनि त्यसलाई व्यक्तिगत वैमनस्यमा परिणत गर्न नहुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)