कागन र सोआईलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार
annapurnapost.com · Wed Oct 07 11:48:03 GMT 2026

काठमाडौं : सन् २०२६ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सेली वैज्ञानिक हेनरी बी. कागन र जापानी वैज्ञानिक केन्सो सोआईलाई प्रदान गरिने भएको छ ।असिमेट्रिक अर्गानिक सिन्थेसिस' मा 'नन-लिनियर इफेक्ट्स' र 'अटोक्याटालिसिस' सम्बन्धी महत्त्वपूर्ण खोज गरेबापत उनीहरूलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।