कांग्रेस सुन्न चाहन्छ, हार्दा र जित्दा पनि हाँस्छ - विश्वप्रकाश शर्मा
nepalviews.com · Wed Oct 07 11:55:03 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बन्द सत्रमा उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयसम्बन्धी प्रस्ताव पनि पारित भएको छ ।
शर्माले प्रस्तुत गरेको प्रस्तावमा लोकतान्त्रिक संस्कृतिमा भइरहेको क्षयलगायत समसामयिक राजनीतिक विषयलाई समेटिएको छ । बन्दसत्रले उक्त प्रस्ताव पारित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)