कांग्रेसलाई विश्वास र भरोसा गर्ने पार्टी बनाउँछौं : विश्वप्रकाश शर्मा
annapurnapost.com · Wed Oct 07 11:55:15 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसलाई गुनासो गर्नेभन्दा आशा, विश्वास र भरोसा गर्न सकिने पार्टी बनाउने बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा समसामयिक विषयसम्बन्धी प्रस्ताव पेश गर्दै शर्माले कांग्रेसलाई जनताको कुरा सुन्ने र लोकतान्त्रिक संस्कारलाई बलियो बनाउने पार्टीका रूपमा अघि बढाउनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)