गगनको नेतृत्वमा कांग्रेस रूपान्तरण भयो, अब नीति कार्यान्वयन गर्नुपर्छ [भिडियो]
hamrakura.com · Wed Oct 07 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले गगन थापाको नेतृत्वमा कांग्रेस रूपान्तरण भएको दाबी गरेका छन्।
नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विशेष महाधिवेशनमार्फत कांग्रेसले नयाँ नीति, नेतृत्व र विचारसहित रूपान्तरणको बाटो समातेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)