आफूलाई फसाउन प्रहरी नेतृत्व लागेको सांसद सुनारको आरोप
ratopati.com · Wed Oct 07 12:03:43 GMT 2026

काठमाडौँ । संघीय संसद्को सार्वजनिक लेखा समितिअन्तर्गत म्यादी प्रहरीको पोसाक खरिदमा भएको अनियमितताबारे छानबिन गर्न गठित उपसमितिले आफ्नो काम सुरु गरेको छ।
उपसमितिको पहिलो बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले छानबिन प्रक्रिया अघि बढेको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)